शनिबार, साउन १६, २०८३

माओवादीबाट टोखाको मेयर उम्मेदवार श्रेष्ठ एमाले प्रवेश

उनीहरुलाई सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमा स्वागत गरेका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- गत स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका राकेश श्रेष्ठसहित २८ जना सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनीहरुलाई सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमा स्वागत गरेका छन्। टोखा नगरपालिकाको मेयर एमाले उम्मेदवारले जित्दा माओवादीका श्रेष्ठ तेस्रो स्थानमा थिए।

प्रकाशित: Nov 14, 2022| 20:14 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...