आइतबार, जेठ ३१, २०८३

थप पाँच नेता कांग्रेसबाट निष्कासित

आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै थप पाँच जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ। 

National life

आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै थप पाँच जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।

कांग्रसले कारबाही गरेका नेताहरुमा रामकुमार राई, क्षेत्रीय सभापति क्षेत्र नम्बर २ उदयपुर, उनका प्रस्तावक लिलाराज दनुवार

(क्षेत्रीय प्रतिनिधि) र समर्थक मीनकुमार दाहाल (क्रियाशील सदस्य), जयप्रसाद सुवेदी, क्षेत्रीय प्रतिनिधि (उदयपुर) र उनका प्रस्तावक भरत कार्की (प्रदेश अधिवेशन प्रतिनिधि) छन्।

कारबाहीमा परेकाहरू सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेदवार र प्रस्तावक रहेकाहरु हुन्। यसअघि हिजो मंगलबाार कांग्रेसले ७६ जना बागी उम्मेदवारलाई कारबाही गरेको थियो।

Shivam cement

प्रकाशित: Nov 09, 2022| 18:26 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...