सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवाद्वारा सोलमा मृत्यु भएकाहरूप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा सोलमा मृत्यु भएकाहरूप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा १५१ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा १५१ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सोलमा १५१ जनाको मृत्यु भएको हो। आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको अवसरमा सोलमा गरिएको एक कार्यक्रममा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार‚ त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गरेका हुन्। 

यसका साथै प्रधानमन्त्री देउवाले भागदौडमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

प्रकाशित: Oct 30, 2022| 11:32 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...