शुक्रबार, साउन १, २०८३

वेगनास तालमा वेपत्ता ६ जनाको शव फेला 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-वेगनास तालमा शनिबार डुङ्गा पल्टिएर वेपत्ता भएका ६ जनाको शव फेला परेको छ । नेपाल आर्मीमा कार्यरत नवल परासी गैडाकोटका ३२ बर्षीय रवीलाल खनाल उनका आठ वर्षीय छोरा शंकर खनाल, उनकै छोरा सात शीव खनालको शव फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै नवलपरासी गैडाकोटकी १७ वर्षीया मनिसा बजगाई, तनहुँका चारबर्षीय रञ्जीत गैरे तथा तनहुँकै पाँच बर्षीय प्राचिन गैरेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाले नेपाल समयलाइ जानकारी दिए ।

वेगनास तालमा डुङ्गाबाट लिम्दी गाँउमा आफन्त कहाँ तीजको कार्यक्रममा सहभागी हुन जाने क्रममा डुङ्गा पल्टिँदा उनीहरु बेपत्ता भएका थिए ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।