सोमबार, असार १, २०८३

सत्ता गठबन्धनको आजदेखि सातै प्रदेशमा भेला, कहाँ कहिले?

पाँच दलीय सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा चुनाव लक्षित भेला गर्ने भएको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा चुनाव लक्षित भेला गर्ने भएको छ।

National life

गठबन्धनले 'संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको हो। 

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ। भेला ११ बजे हुनेछ। आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ।  

कार्तिक ५ गते ११ बजे गठबन्धनले विराटनगरमा बेलाको आयोजना गर्ने छ। ५ गते नै २ बजे गठबन्धनको भेला जनकपुरमा हुनेछ।

कार्तिक ६ गते ११ बजे धनगढी र २ बजे सुर्खेतमा भेला गरिने गठबन्धनले जनाएको छ। यस्तै कार्तिक ७ गते ११ बजे काठमाडौंमा भेलाको आयोजना गरिने छ।

Shivam cement

प्रकाशित: Oct 21, 2022| 07:00 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...