शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुममा ट्याक्टर दुर्घटना: एकको मृत्यु तीन जना गम्भीर घाईते 

रुकुममा ट्याक्टर दुर्घटना: एकको मृत्यु तीन जना गम्भीर घाईते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पशिचम रुकुममा ट्याक्टर दघटना हुदाँ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सदरमुकाम मुसिकोट नगरपालीका-४ का २८ बर्षिय घनमाया देवकोटाको घटनास्थलमै मृत्यु भएको छ। 

सदरमुकाम मुसीकोटबाट पानाखोलातर्पm जादै गरेको लु २ च ८७६० नम्बरको ट्याक्टरमा सवार मुसीकोट नगरपालीका-४ कि १८ बर्षिय ललिता वली बर्ष २२ कि कमला रोक्का तथा १३ बर्षिय मुना देवकोटा गम्रि घाइते भएका छन्।

उनीहरुको कोहलपुर मेडीकल कलेजमा उपचार भैरहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।