शुक्रबार, साउन १, २०८३

'सहरबिनाको सहर' लिएर आए दामोदर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साहित्कार दामोदर पुडाशैनी तराइ र मधेशका विभिन्न जिल्लाहरूको पृष्ठभूमिमा रचिएका कविताहरूको संगालो ‘सहरबिनाको सहर’ कविता संग्रह लिएर आएका छन् । संग्रहमा ५२ कविताहरू समावेश गरिएका छन्।

तराइ मधेशको समस्या, संस्कार, भूगोल र सम्भावना समेटेर नयाँ ढंगबाट अघि बढाउन खोजिएको समालोचक राजेन्द्र विमलले भूमिका बताएका छन्।

'सहरबिनाको सहर’ संग्रहका कविताहरूले मधेश हिमाल बिना अधुरो र हिमाल मधेश विना अधुरो रहेका भन्ने कविले काब्य मन्तव्यमा बताए।
  
साझाबाट प्रकाशनमा आएको ‘सहरबिनाको सहर’ कविता संग्रह कवि दामोदर पुडाशैनीको चौथो कृति हो। पुडाशैनी नेपाल सरकारका सहसचिव तथा महालेखा परीक्षकको कार्यालयमा महालेखा परीक्षकको रूपमा पनि कार्यरत छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।