शुक्रबार, साउन १, २०८३

गुण्डागर्दी गर्ने 'बाघे' लार्इ सात दिनको म्याद थप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गुण्डागर्दी गर्ने शुक बहादुर लामा 'बाघे' लार्इ प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिनको म्याद थप गरेको छ। 

काठमाडौंको सानो भर्‍याङस्थित टेण्डी शेर्पाले सन्‍चालन गरेको अटो इन्टरप्राइजेजलगायतलार्इ धाकधम्की दिएको अभियोगमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको थियो। 

उनी हालसम्म पटकपटक गरी आठ चोटी पक्राउ परिसकेका छन्। पछिल्लो समय उनले सबै प्रकारका शक्ति केन्द्रलार्इ रिझाउँदै आफ्नो चन्दा असुली, अपहरण, धम्की दिने कार्यहरुलार्इ तिब्रता दिइरहेको महानगरीय प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।