शुक्रबार, साउन १, २०८३

जासूसी लेखकको चालिस वर्ष पुरानो उपन्यास सार्वजनिक  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालका प्रथम जासूसी उपन्यास लेखक दीर्घबाहुको नयाँ उपन्यास ‘बज्रजोगिनीको खजाना’ सार्वजनिक भएको छ।
 
दीर्घबाहु नेपालका दर्जनभन्दा बढी जासूसी उपन्यासका प्रथम र एकमात्र लेखक हुन्। उनको रहस्य र रोमाञ्चले भरिपूर्ण उपन्यास झण्डै पचास वर्षको अन्तरालमा आएको छ। 

श्रीधरराज खनाल बास्तविक नाम भएका दीर्घबाहुले ‘बज्रजोगिनी खजाना’ २०३० तिर लेखेको थिए। नेपालका वरिष्ठ पत्रकारसमेत रहेका दीर्घबाहुले चालिस वर्षअघि लेखिएको उपन्यासलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।