मंगलबार, साउन १९, २०८३

एमालेको सचिवालय बैठक बस्दै

बैठक अपराह्न तीन बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्ने भएको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक अपराह्न तीन बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्ने भएको हो। 

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ।

एमालेमा प्रत्यक्ष तर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन्। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छान्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो। 

प्रकाशित: Sep 29, 2022| 10:10 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...