मंगलबार, साउन १९, २०८३

कमेडियन हिमेश पन्त धादिङबाट प्रतिनिधिसभा उम्मदेवार बन्ने

उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेको छ। रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– ‘आउँदो चुनावमा हामी युवाहरुले उम्मेदवारी दिनुपर्छ। गधाहरुको रेसमा घोडा दौडिनु पर्छ,’ सामाजिक सञ्जालमा केही दिनअगाडि स्टाटस लेखेर राजनीतिमा आउने छनक दिएका कमेडी च्यापिम्यनको पहिलो विजेता हिमेश पन्त धादिङबाट प्रतिनिधिसभामा उम्मदेवार बन्ने भएका छन्।

उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेको छ। रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्।

प्रकाशित: Sep 28, 2022| 14:00 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...