शुक्रबार, जेठ १९, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको घोषणापत्र तयारी समितिले पायो पूर्णता, क–कसले पाए जिम्मेवारी

कांग्रेसको घोषणापत्र तयारी समितिले पायो पूर्णता, क–कसले पाए जिम्मेवारी

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिलाई सभापति शेरबहादुर देउवाले बुधबार पूर्णता दिएका हुन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले बनाएको घोषणापत्र तयारी समितिले पूर्णता पाएको छ। 

Everest Bank

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिलाई सभापति शेरबहादुर देउवाले बुधबार पूर्णता दिएका हुन्। शर्मा नेतृत्वको समितिमा देउवाले ४० सदस्य मनोनीत गरेका छन्।  

क-कसले पाए जिम्मेवारी? 

सदस्य- सहमहामन्त्री फरमुल्लाह मंसुर

सदस्य- सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’

National life insurance
Metro Mart

सदस्य- सहमहामन्त्री भीष्मराज आङ्देम्बे

सदस्य- सहमहामन्त्री महेन्द्र यादव

सदस्य- सहमहामन्त्री बद्रीप्रसाद पाण्डे

सदस्य- सहमहामन्त्री जीवन परियार

सदस्य- केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा

सदस्य- केन्द्रीय सदस्य किरण यादव

सदस्य- केन्द्रीय सदस्य योगेन्द्र चौधरी

सदस्य- केन्द्रीय सदस्य रंगमती शाही

सदस्य- केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल

सदस्य- केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र

सदस्य- केन्द्रीय सदस्य नानु बाँस्तोला

सदस्य- अनुराधा कोइराला

सदस्य- मनोहरनारायण श्रेष्ठ

सदस्य- किरण गिरी

सदस्य- डा. विष्णु विभु घिमिरे

सदस्य- श्रवण मुकारुङ

सदस्य- डा. स्वर्णिम वाग्ले

सदस्य- डा. सुरेश आचार्य

सदस्य- गेजा शर्मा वाग्ले

सदस्य- मदन कट्टेल

सदस्य- प्रमोदहरि गुरागाईं

सदस्य- डा. अञ्जनी झा

सदस्य- ई. अभिमन्युलाल सिंह

सदस्य- डा. ई. हरि दर्लामी मगर

सदस्य- अधिवक्ता डा. रुद्र शर्मा

सदस्य- डा. सञ्जय महतो थारु

सदस्य- भोजराज श्रेष्ठ

सदस्य- प्रताप पौडेल

सदस्य- डा. बुद्धिमान श्रेष्ठ

सदस्य- शंकर तिवारी

सदस्य- डा. कृष्ण पौडेल

सदस्य- दिपेश घिमिरे

सदस्य- प्रकाश लामिछाने

सदस्य- डा. प्रीति मण्डल

सदस्य- मीन भाम

सदस्य- विनोद दास

सदस्य - सुमित खरेल

सदस्य- विकल राई

सदस्य सचिव- डा. प्रदीप पराजुली।

प्रकाशित: Sep 21, 2022| 01:57. 14 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्