शुक्रबार, चैत १३, २०८२

च्याम्पियन्स लिग समूह चरणको ड्र सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र सार्वजनिक भएको छ । यस पटक ग्रुप अफ डेथका रुपमा इंग्लिस टोली सम्मिलित दुई समूह अगाडी आएका छन् ।

च्याम्पियन्स लिग ड्र :

समूह ‘ए’ : एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स), क्लब ब्रुज (बेल्जियम)

समूह ‘बी’ : बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर (इंग्ल्यान्ड), पिएसभी (नेदरल्याण्ड), इन्टर मिलान (इटाली)

समूह ‘सी’ : पेरिस सेन्ट जर्मेन (फ्रान्स), नेपोली (इटाली), लिभरपुल (इंग्ल्यान्ड), रेड स्टार बेलग्रेड (सर्बिया)

समूह ‘डी’ : लोकोमोटिभ मस्को (रुस), एफसी पोर्टो (पोर्चुगल), एफसी साल्के (जर्मनी), गालाटासारे (टर्की)

समूह ‘ई’  : बायर्न म्युनिख (जर्मनी), बेन्फिका (पोर्चुगल), एएफसी आयाक्स (नेदरल्याण्ड), एथेन्स एफसी (ग्रीस)

समूह ‘एफ’ :  म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), शाख्तर डोनेस्क (युक्रेन), लियोन (फ्रान्स), होफेनहाइम (जर्मनी)

समूह ‘जी’ :  रियल म्याड्रिड (स्पेन), एएस रोमा (इटाली), सिएसकेए मस्को (रुस), भिक्टोरिया प्लेजेन (चेक रिपब्लिक)

समूह ‘एच’ : युभेन्ट्स (इटाली), म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), भ्यालेन्सिया (स्पेन), योङ बोइज (स्विटजरल्यान्ड)

प्रारम्भिक अध्ययन गर्दा बार्सिलोना, टोटेनहम र इन्टर मिलान सम्मिलित समूह बी तथा पीएसजी, लिभरपुल र नेपोली सम्मिलित समूह सी निकै कठिन समूह देखिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।