काठमाडौं- बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्साका एक फरर्वाडसँग आफु खुसी नभएको बताएका छन्। उनले आफू र लुइस सुआरेजसँग राम्रो काम गर्न एक लामो समय चाहिएको बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सीले ओसमाने डेम्बले बार्साको सामना गर्नका लागि तयार नभएको बताएका हुन्। तर, उनलाई हाल सुआरेज र फिलिप्पे काउटिन्होसँग मिलानउ खोजि रहेको बताएका छन्।
यसैले मेस्सी र सुआरेज पेरिस सेन्ट जर्मनका स्टार मिडफिल्डर एड्रियन राबिओटलाई क्लबमा अनुबन्ध गर्न चाहन्छन्। जसले फिलिप्पे काउटिन्होलाई आफ्नो भुमिका निभाउनमा स्वतन्त्रा महशुस हुनेछ। यो खबर सुनेर डेम्बले खुसि नभए पनि उनी आफ्नो खेला साथीको समर्थन चाहन्छन्।
किनकी उनी आफ्नो बार्सिलोना करियरलदाई पहिलो गेयरमा लिन चाहन्छन्। डेम्बलेले यस सिजन बार्सिलोनाका लागि केहि महत्वपुर्व गोल गरेका छन्। खासगरी स्पेनीस सुपर कप फिक्चर र जारी लिगमा भलाडोलिडका विरुद्ध उनले एक गोल गरेका थिए।
डेम्बले गतबर्ष मात्र बोरुसिया डर्टमन्डबाट बार्सा पुगेका थिए । उनले गत बर्षको ला लिगाका १७ खेलमा तीन गोल गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४