शनिबार, जेठ २, २०८३

पहिरो खसेसँगै नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

चितवन- पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ। 

National life

सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा पहिरो खसेको हो। रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउन रोडर पुगेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले बताए। यस वर्ष भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको हो। 

बिहीबार बिहान केराबारीमा खसेको पहिरो साढे ८ घण्टामा पन्छाएर सडक सुचारु गरिएको थियो।

प्रकाशित: Sep 02, 2022| 08:48 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।