बिहीबार, असार ३२, २०८३

पिएसजी स्टार अनुबन्ध गर्ने मेस्सी र सुआरेजको चाहना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र फरवाडर लुइस सुआरेजले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट एक मिडफिल्डर अनुबन्ध गर्न चाहेको खुलास भएको छ । बार्साका खेलाडीद्धोयले मिडफिल्डमा फिलिप्पे काउटिन्होसँग उत्कुष्ट काम गर्न सक्ने एक मिडफिल्डर अनुबन्ध गर्न चाहेको बताएका हुन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सी र सुआरेजले पिएसजीका मिडफिल्डर एड्रिएन राबिओटलाई अनुबन्ध गर्न चाहेको बताइएको छ । किनकी उनीहरुलाई लाग्छ एड्रिएन काउटिन्हो र बाँकी मिडफिल्डका लागि उत्कृष्ट हुने छ । बार्सिलोनाका लागि मिडफिल्डमा नयाँ खेलाडी देख्न अर्को  विकल्प पनि रहेका छ । किनकी, यतिखेर म्यानचेस्टर युनाइटेडका पल पोग्वाको नाम पनि बार्सिलोनासँग जोडिएको छ । 

बार्सिलोनाका स्टारद्धोयका अनुसार काउटिन्हो अट्याकिङमा अघि बड्ने छन् । यहि कारण एक पुरानो राम्रो मिडफिल्डरको आवस्यकता छ । तर, पोग्वा र एड्रिएन मध्य बार्सिलोनाले कुन खेलाडी अनुबन्ध गर्ने छ त्यो भने ट्रान्सफर विन्डोज बन्द हुनु भन्दा पहिलेनै थाहा हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।