बिहीबार, असार ३२, २०८३

बेल वेल्स राष्ट्रि टिमको कप्तान बन्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–पुर्व वेल्सका कप्तान सिमोन डेभिडले रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेललाई आफ्नो देशको कप्तानी सम्हाल्न सक्ने बताएका छन् । तर, पुर्व स्पर्स तथा एभर्टन मिडफिल्डर डेभिडले हालका कप्तान एसले विलियमलाई पनि जोड दिएका छन् । डेभिडले भने, ‘जब एशले एक दिन फोन गर्ने निर्णय गर्ने छन् भने म ग्यारेथ बेल भन्दा अरु कसैलाई पनि लिन सक्दैन् ।’ वेल्सले कार्डिफमा आयरल्यान्ड र आर्हुसमा डेनमार्कसँग नेस्नल लिग खेल्दैछ ।

डेभिडका अनुसार यस सिजनको ला लिगामा शुरुवात देखिको बेलको फमले वेल्सलाई फाइदा हुने बताएका छन् । २९ बर्षीय बेलले यसै सिजनको ला लिगाका दुई खेलमा दुई गोल गरिसकेका छन् । टोटनह्याम हट्सपरबाट २०१३ मा उनी रियल मड्रिड पुगेका थिए । उनी रियलमा ८६ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा भित्रियका थिए । 

‘बेल पछिल्लो सिजनकोबीचमा चोट ग्रस्त थिए र क्रिस्टियानो रोनाल्डो टिमका लागि मुख्य व्यक्ती थिए ।’ डेभिडले भने, ‘फेरि उनले च्यम्पियन्स लिग फाइनलमा गोल गरे । रियल रोनाल्डोले छोडे र हाल बेल मुख्य व्यक्ती बने । शायद त्यो कुरा मिल्यो जो उनी सधै चाहन्थे र उस्लाई आत्मसाथ गरे । शतप्रतिशत उनी एक उचित विश्व स्टार खेलाडी हुन् ।’ उनले थपे, ‘उनी वेल्सका लागि खेल्न मन पराउछन् । यदि उनी घाइले हुदैन थिए भने कहिले कुनै पनि खेल गुमाउने थिएनन् ।’ बेलले २००६ मा वेल्स राष्ट्रिय टिममा डेव्यु गर्दै हाल सम्म राष्ट्रिय टिमका लागि ७० खेलमा २९ गोल गरि सकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।