बिहीबार, असार ३२, २०८३

रोनाल्डोका छोरा जुनियरले युभेन्ट्सबाट लिन थाले प्रशिक्षण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियरले युभेन्ट्सको युथमा प्रशिक्षण शुरु गरेका छन् । जुनियरले युभेन्ट्सको यु–९ मा आफ्नो प्रशिक्षण शुरु गरेका हुन् ।

रोनाल्डो युभेन्ट्स अनुबन्ध हुनु आफ्ना छोरा क्रिस्टियानो जुनियरका लागि पनि भएको बताइएको छ । तर, उनी टुरीनमा युवा प्रणालीमा सहभागी भएका हैनन् । जुनियरले युभेन्ट्समा आफ्ना बुबासँग जोडिएको विस्वास गरेका छन् ।

ला स्ट्याम्पका अनुसार जुनियरसँग सेन्टर ब्याक आन्द्रेअ बर्जागलीका छोराले पनि युभेन्ट्सको यु–९ मा प्रशिक्षण शुरु गरेका छन् । यसअघि पनि जुनियर रियल मड्रिडको युवा क्लबमा प्रशिक्षण गर्ने गर्दथे । तर, हाल उनी आफ्नो बुबाको अनुबन्धको पालना गर्दै छन् । 

रोनाल्डो यसै सिजन १ सय मिलियन युरोमा रियल मड्रिडबाट युभेन्ट्स पुगेका थिए । रोनाल्डोले युभेन्ट्समा सिरी–ए का दुई खेल खेली सकेका छन् । तर, दुई खेल खेल्दा उनले कुनै गोल गरेका छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।