बिहीबार, असार ३२, २०८३

मेस्सी भन्छन् : रोनाल्डोको स्थान नेयमार लिन्छन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–रियल मड्रिड यतिखेर यसै सिजन युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको प्रितिस्थापनको खोजमिा छ । तर, बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले उनको स्थानमा को हुने छ भन्ने कुरा पत्ता लगाई सकेको बताइएको छ ।

स्पेनिस पेपर डन ब्यालोनका अनुसार मेस्सीले बार्सिलोनाका पुर्व खेलाडी नेयमार रोनाल्डोको प्रतिस्थापनका रुपमा अनुबन्धित हुने बताएका छन् । यतिखेर रियल ब्राजिलियन फरवाडर नेयमारलाई अनुबन्ध गर्न तयार रहेको खुलेको छ । रियल नेयमारका लागि ३ सय मिलियन युरो रेकर्ड रकम तिर्न तयार रहेको समेत जनाईएको छ । 

रियल नेयमार भित्र्याउने बारेमा मेस्सीको यो भनाई एक संका मात्र हुन सक्छ । तर, सबै भन्दा राम्रो साथी धेरै रहस्याको जानकार हुन सक्छन् । किनकी, नेयमार र मेस्सी एक राम्रा खेलाडी मात्र नभई असल साथी पनि हुन् । रोनाल्डो यसै सिजन १ सय मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । जुन अनुबन्ध विश्वकै चौथौ महंको अनुबन्ध हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।