शुक्रबार, चैत १३, २०८२

लिभरपुल गोलकिपर लोरिस ऋणमा पुगे बेसिक्टास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- लिभरपुल गोलकिपर लोरिस करिउस ऋणमा टर्किस साइड बेसिक्टास पुगेका छन्। उनी दुई बर्षका लागि ऋिणमा बेसिक्टास पुगेका हुन् । मेमा भएको रियल मड्रिडसँगको च्याम्पियन्स लिगको फाइनलमा दुई गल्ति गरेको भन्दै हाल उनले लिभरपुलका लागि एक पनि प्रतिस्पर्धी खेल खेलका छैनन्। 

२५ बर्षीय जर्मनी गोलकिपर लोरिस २०१६ मा लिभरपुलमा अनुबन्धित भएपछि लिभरपुलका लागि ४९ खेल खेलेका छन्। उनका लागि बेसिक्टास राम्रो भएको र उनी तयार भएको लिभरपुलका प्रबन्धक जुर्गेन क्लोपले बताए । पछिल्लो सिजन टर्कीमा खेलाडी अनुबन्ध गर्ने टिम मध्येमा बेसिक्टास पहिलो स्थानमा छ। 

बेसिक्टास युरोप लिगको क्वालीफाईङ चरणमा पनि प्रतिस्पर्धा गर्दै छ । क्लोपले भने, ‘ बेसिक्टास एक अनुभबी टिम हो र लिग जित्ने मौकामा छ । अब बेसिक्टाससँग रोम्रो गोलकिपर छन्।’ 

सामाजिक सञ्जालमा पोस्ट गर्दै लोरिसले भने, ‘मलाई थाहा छ की मैले दुई गल्तिका कारण तपाइहरु तल झर्नु भयो ।’ तर, च्याम्पियन्स लिगमा रियलसँग ३–१ ले पराजित भए पछि लोरिसले माफी मागेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।