बिहीबार, असार ३२, २०८३

बार्सासँग भएको भालाडोलिडको खेलमैदान जाँच हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बार्सिलोना र रियल भालाडोलिडबीच शनिबार भएको रियल भालाडोलिडको खेल मैदान ला लिगाले चेकजाँच गर्ने भएको छ । रियल भालाडोलिडको १–० को हारको अपमानसँगै ला लिगाले चेकजाँच गर्ने भएको हो । 

खेल मैदान मंगलबार रिलिज भएसँगै शनिबार खेल गराइएको थियो । ‘यस्तो क्षेत्र थियो जो समुद्री तट जस्तै लाग्दलै थियो ।’ बार्सिलोनाका मिडफिल्डर सर्जिओ बुस्केटले भने, ‘यो अविस्वासनिय हो की ला लिगाबाट केहि पनि महसुस गर्दैनन् । तर उनले आएर घाँसको जाँच गर्नु पर्ने छ । ताकी हामी त्यो घाँस माथी खेल्न सक्दैनौ ।’

त्यस्तै बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकुइले यो आफ्नो अपमान भएको बताएका छन् । जिरार्डले भने, ‘मलाई आशा छ की प्रभावित उन व्यक्तीलाई छिट्टै आफ्नो मैदान मिलोस । किनकी त्यो सोकजनक थियो ।’

ला लिगाले यो पुस्टी गर्नका लागि एक बयान जारी गरेको छ की यो मैदान जाँच गरिरहेका छौ । ‘प्रतियोगिताद्धारा बनाएको न्युनतम शर्त पुरा किन गर्दैन्न,’ ला लिगा जाँच कमिटिले भने ।

पछिल्लो बर्ष प्ले–अफबाट छनोट हुदै २०१३–१४ को सिजन पछि पहिलो पटक ला लिगामा रियल भालाडोलिड खेल्दै छ । रियल भालाडोलिडका म्यानेजर सर्जिओ गोन्जालेजले भने, ‘क्लबले पिच तयार गर्न सबथाको गर्न सक्थ्यो । तर, हामी लिगमा पुनरागमन गर्ने मध्यमा एक थियौ र पिच तयार गर्न समस्या थियो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।