शुक्रबार, चैत १३, २०८२

रोनाल्डो बिना बेललाई कुनै दबाब छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रियल मड्रिड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिदा ग्यारेथ बेललाई कुनै दबाब नहुने रियलका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । 

रोनाल्ठडोको गोल प्रतिस्थापन गर्न सक्छौ तर बेललाई कुनै प्रकारको दबाब पर्ने छैन् । लोपेटेगुइले भने, ‘रोनाल्डोको प्रतिस्थापनका लागि वेल्स फरवाडमाथी जिम्मेवारी छैन् ।’

क्लबको अल टाइम रेकर्ड गोलस्कोर रोनाल्डो यसै सिजन युभेन्ट्स पुगेका थिए । जसले बर्नबेयुमा आफ्नो फाइनल पाँच सालमा चार च्याम्पियनस लिग जितेको छ । रियलले नेयमार, इडेन हाजार्ड र एमबाप्पे जस्ता स्टार खेलाडी भित्र्याउने प्रयास गरे पनि अहिले सम्म सफल भएको छैन ।

मेमा भएकमो युरोपियन फाइनलमा एक खेल बिजेता बेललाई रोनाल्डोको स्थानका लागि नजरमा राखेपनि लोपेटेगुइले गोलको बोझलाई साझा गर्न रक्षात्मक बढाउने तयारीमा छ । 

लोपेटेगुइले भने, ‘यो बिषयमा हामी चिन्ता गर्दैनौ । बरु हामी त्यो लक्ष्य भेट्टाउन के गर्ने सक्छौ । ताकी खालाडीलाई पनि स्ुधार गर्न सक्छौ । हामी यो चाँहदैनौ की जो विषेश रुपमा कसैको जिम्मेवारी होस् ।’ उनले थपे, ‘यसो गर्न केवल दुई तरीका छन् । धेरै लक्ष्य धेरै खेलाडीमा फैलाउने वा कम लक्ष्यलाई छोडी दिने । हामी त्यो टिम बन्ने कोशिष गर्ने छौ जो भविश्यमा बन्न चाहन्छौ ।’

‘यो टिमलाई सुधार गर्न मेरो शतप्रतिशत ध्यान केन्द्रित भएको छ । ला लिगा शुरु भएको छ र हरेक खेल त्यतीकै महत्वप्ुर्ण छ । अब तीन अंक कसरी जोड्ने भन्नेमा जोड दिन्छौ ।’ उनले थपे, ‘म जे गर्दै छु उनीहरुसँग गर्दै छु जो यहाँ छन् र म उनीहरुसँग खुसी छु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।