शुक्रबार, चैत १३, २०८२

बार्यनका किंग्स मैदान बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- फ्रान्स तथा बार्यन म्युनिखका विंगर किंग्सले कोमन केहि हप्ता मैदान बाहिर रहने भएका छन् । उनी खुट्टाको चोटका कारण सर्जरी गर्नु पर्ने भएकाले केहि हप्ता मैदान बाहिर बस्ने भएका हुन् । 

शुक्रिबार भएको आफ्नो सिजनको पहिलो खेलमा २२ बर्षीय कोमन घाइते भएका थिए । जहाँ बार्यनले होफेनह्यामलाई ३–१ ले पराजित गरेको थियो । क्लबका अनुसार किंग्सले कोमनको बाँया खुट्टाको एंकलमाथी लिगामेन्ट च्यातीएको बताइएको छ । 

किंग्सले कोमनलाई २०१७ मा युभेन्ट्सबाट ऋिण पुरा हुनु भन्दा पहिले बार्यनले १६ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । उनले बार्यनमा रहेर बुन्डेसलिगााका तीन सिजन खेली सकेका छन् । 

उनले हाल सम्म बार्यनबाट सबैखाले यरी ९६ खेल खेल्दै १७ गोल गरिसकेका छन् । २०१५ बाट फ्रान्सको राष्ट्रिय टिममा डेव्यु गरेका उनले राष्ट्रिय टिमबाट १५ खेल खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।