बिहीबार, साउन ७, २०८३

युएसएमा ला लिगा योजना असम्भव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-संयुक्त राज्य अमेरिकामा हुने भनिएको ला लिगा खेल योजनामा सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । यसअघि स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश बाहिर एक खेल खेल्न १५ बर्षको सम्झौता गरेका थियो ।

 स्पेनिस एफए वा स्पेनिस फुटबल संघले युएसएमा हुने भनिएको ला लिगाा योजनाको आलोचना गरेको छ । ‘म यो देख्न सक्दैन । यो मेरो सुझब हो । किनकी यस निर्णयले खेलाडीलाई अपमानित गरेको छ ।’ ५१ बर्षीय लोपेटेगुइले भने, ‘म यो बिषयमा खेलाडीसँग छु ।’ 

त्यस्तै खेलाडी संघ एएफइका अनुसार यो योजनाको बिषयमा ला लिगाले आफ्नो सदस्यसँग परामर्स नलिएको बताएको छ । एएफइका अध्यक्ष डेभिड अगान्जोसँग छलफल गर्न ला लिगाका २० टिमका खोलाडीले बुधबार मड्रिडमा भेटबार्ता गरेको थियो । जहाँ खेलाडीले आवस्यक परे हड्ताल गर्ने चेतावनी दिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।