बिहीबार, साउन ७, २०८३

फ्रान्सका गोलकिपर लोरिसलाई कारर्बाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–फ्रान्स तथा इंग्लिस क्लब टोटनह्याका कप्तान ह्युगो लोरिसलाई पश्चिम लन्डन पुलिसले कार्बाही गरेको छ । उनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको भन्दै लन्डन पुलिसले कार्बाही गरेको हो । 

३१ बर्षीय गोलकिपर लोरिसलाई शुक्रबारको शुरुवाती समयमा नै ग्लसेुस्टर प्यालेसमा नियमित गस्तीले रोकेको थियो । सोसिह क्रममा उनले मादक पदार्थ सेवन गरेका भेटिए पछि पुलिसले कार्बाही गरेको थियो ।

उनकै कप्तानीमा फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो । रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फ्रान्सलाइै दोस्रो पटक विश्वकप उपाधि दिलाउन मद्दत गरेका थिए । महानगरिय पुलिसका अनुसार लोरिसलाई जमानतमा रिह गरिदिएको छ । तर, उनलाई ११ सेप्टेम्बरमा वेस्टमिस्टर मजिस्ट्रेट्स कोर्टमा उपस्तीतीका लागि आदेश दिएको छ ।

उनी २०१२ मा लियोनबाट टोटनह्याका भित्रिएका थिए । प्रिमियर लिग कलबमा उनले २५६ खेल खेलेका छन् । टोटनह्यामले प्रिमियर लिगको शुरुवाती दुई खेलमा नै जित हात पारेको छ । पहिलो खेलमा न्यक्यास्टलसँग २–१ ल्े जित्दा दोस्रो खेलमा फुल्हामसाग ३–१ ले जितेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।