शनिबार, चैत १४, २०८२

मेस्सी र रोनाल्डोबीचको प्रतिस्पर्धा समाप्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भल्भेर्डेले अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा समाप्त भएको बताएका छन्। 

उनले रोनाल्डोले रिल मड्रिड छोडेर अर्को लिगमा गएको र हाल दुबै खेलाडीको लिग फरक फरक भएकाले उनीहरुबीचको प्रतिस्पर्धा समाप्त भएको बताएइका हुन् । रोनाल्डो यसै सिजन रियलबाट १०० मिलियन युरोमा युभेन्ट्स पुगेका थिए।

रोनाल्डो र मेस्सीको प्रतिस्पर्धा समाप्त भएको हो। किनकी, अब दुबै खेलाडीको एक अर्काको उल्लेख्खे प्रदर्शनले कसैदलाई असर गर्ने छैन्। भल्भेर्डेले भने, ‘तुलना समाप्त हुन सक्छ तर, प्रशंसकबाट अलग हुनु पर्छ।’ दुबै खेलाडीको पहिलो खेलका दौरान आ-आफ्ना स्टार खेलाडीलाई समर्थकले एक अर्काबीच तुलना गरेका थिए । तर, दुबैको पहिलो प्रतिस्पर्धामा बार्साका स्टार मेस्सीले पछि परेका थिए। जहाँ की मेस्सीले उपाधि आफ्नो पक्षमा पारेका थिए।
 
घरेलु लिगमा दुबै खेलाडीको प्रतिस्पर्धा समाप्त भएपनि बाँकी सिजनकालागी प्रतिस्पर्धा जारी रहने छ । खासगरी युइएफए च्याम्पियन्स लिग शुरु भए देखी उनीहरुको प्रतिस्पर्धा पनि शुरु हुने छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।