शुक्रबार, चैत १३, २०८२

गोलकिपर मुरिक सिटीमा फिर्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- म्यानचेस्टर सिटीले आफ्ना १९ बर्षीय गोलकिपर एरो मुरिकलाई क्लबमा फिर्ता बोलाएको छ। क्रिणमा डच साइड क्लब एनएसी ब्रेडामा आबद्द भएका मुरिकलाई क्याक–अप गोलकिपर क्लाउडियो ब्राभो घाइते भए पछि क्लबमा फिर्ता बोलाइएको हो।
 
चिली खेलाडी ब्राभो सोमबर प्रशिक्षणका क्रममा घाइते भएका थिए। उनी एर्डसन पछिको पहिलो रोजाइका खेलाडी थिए। मोन्टेनेग्रोका यु–२१ खेलाडी मुरिक एक सिजन लामो क्रिणमा एनएसी पुगेका थिए। 

उनी बिहिबार सिटी फर्किने र शनिबार प्रिमियर लिगमा वोल्भसमा हुने खेल भन्दा पहिले पुग्ने बताइएको छ। ३५ बर्षीय ब्राभो बिहिबार मेडिकल परिक्षणका लागि बार्सिलोना प्रस्थान गरेका छन्। उनी केही महिना मैदान बाहिर रहन सक्नै अनुमान गरिएको छ।
 
सिटीले इंग्लयान्ड यु–२१ का गोलकिपर अन्गुस गुनलाई जुलाईमा साउथह्याम्टन र अगस्टमा जोइ हर्टलाई बर्निलमा बेचेको थियो। मुरिक २०१५ मा स्वीस साइड ग्रासहोपरबाट सिटी पुगेका थिए। पछिल्लो सिजन उपाधि जित्दा उनी क्लबका लागि तेस्रो रोजाइका गोलकिपर थिए।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।