बिहीबार, चैत १२, २०८२

मोउरिन्होको ठाँउमा जिदान उत्कृष्टः ली सार्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्ल्यान्ड- पूर्व रेड डेविल्स स्टार ली सार्पले फ्रान्सीस् जिनादिन जिदानलाई म्यानचेस्टर युनाइटेडमा नियुक्त गर्नु राम्रो भएको बताएका छन्। उनका अनुसार जोसे मोउरिन्होको अब परिक्षा भएको र युनाइटेडका लागि जिदान एक आदर्श उम्मेदवार भएको बताएका हुन्। 

पुर्व रियल मड्रिड प्रशिक्षक जिदान यसै सिजन ओल्ड ट्राफोर्ड आउन सक्ने खुलासा भएको छ। यो परिवर्तन छिट्टै हुन सक्ने अनुमान गरिएको छ। जसमा बेडरुमदेखि खेल मैदानसम्म विभाजन भएइरहेको छ।

सार्पले पोर्चुगिज मोरिन्हो क्रिसमसभन्दा पहिले नै निलम्बित हुन सक्ने बताएका थिए। मोउरिन्होमाथि निर्देशनको कमी भएको आरोप लागिरहेको छ। 

उनले खेल हुनुभन्दा पहिले खेलाडीलाई राम्रो प्रशिक्षण नदिएको र खाली प्रतिस्पर्धाकालागि खेलाडी मात्र छनोट गरिरहेको आरोप लागेको छ। जो एक उत्कृष्ट कोच जस्तै काम गरिरहेका छन्। 

मोउरिन्हो फेरि परिक्षणमा छन्। सार्पले भने , ‘क्लबमा भएर पनि उनी कहिले खुशी भएनन्। यस्तो लाग्छ की युनाइटेडमा कुनै योजना नै छैन्।’ उनले थपे, ‘कसैलाई थाहा छैन उनी के गर्न चाहन्छन् र कहाँ जान चाहन्छन्।’ 

गत सिजनको अन्त्यमा रियलबाट बाहिरिएका जिदानले रियउललाई तीन च्याम्पियन्स लिग र एक ला लिगा उपाधि जिताएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।