बिहीबार, साउन ७, २०८३

म नेयमारको स्तरमा पुग्दैन: बाप्पे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फ्रान्स- फ्रान्सेली विश्वकप विजेता तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार खेलाडी केलियन बाप्पेले आफु नेयमारको स्तरसँग बराबर नभएको बताएका छन्।

उनले आफ्नो पोस्ट म्याचका दौरान यस्तो अभिव्यक्ती दिएका थिए। नेयमार एक सुपर स्टार हुन। जो मसँग दाँज्न मिल्दैन, बाप्पेले भने, ‘म अहिलेसम्म त्यो ठाँउमा छैन्, जुन ठाउँमा नेयमारको स्टारडम छ। यो कुरा प्रस्ट पार्न उनले बार्सिलोनामा खेल्दै प्रमाणित गरिसकेका छन्।’ 

उनले अर्न्तर्राष्ट्रिय स्तरका धेरै खेलाडी भएपनि नेयमार सुपस्टार भएको बाप्पेले बताए। उनले थपे, ‘मलाई लाग्दैन की मैले सबैथोक बद्लेको छु। पुरै टिम चाहन्छ की पहिलो हाफमा राम्रो खेलु। दोस्रो हाफमा टिमका नयाँ अनुहारलाई समावेश गर्न चाहन्छ। मैले टिमका लागि दुई गोल गरे। तर, उनी म भन्दा तल छैनन् ।’ 

शनिबार भएको खेलमा पिएसजीले गुइनग्यापलाई ३-१ ले पराजित गरेको थियो। जहाँ बाप्पेले दोस्रो हाफमा मैलान प्रवेश गर्दै व्याक्तीगत दुई गोल गरेको थिए। सोही खेलमा नेयमारले पनि एक गोल गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।