आइतबार, साउन १७, २०८३

'चेक बाउन्स' मुद्दामा धनगढी-१२ का वडाध्यक्ष पक्राउ

कैलालीको धनगढी उप-महानगरपालिकाका-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

धनगढी- कैलालीको धनगढी उप-महानगरपालिकाका-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी-१२ बाटै उनलाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो। 

महरालाई जिल्ला अदालत कैलालीमा पेस गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ। चेक अनादरको मुद्दामा उनलाई अदालतमा उपस्थित गराइएको भनिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए। 

कृष्णकुमार रानाले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए।

प्रकाशित: Jul 27, 2022| 14:47 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।