शुक्रबार, साउन १, २०८३

वाटफोर्डले बर्निलमाथि वाटफोर्डको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डले बर्निलमाथि सहज जित निकालेको छ । आइतबार राती भएको खेलमा वाटफोर्डले उसैको घरेलु मैदान टुर्फ मुरमा बर्निललाई ३-१ ले पराजित गरेको हो।

वाटर्फोडका लागि आन्द्रे ग्रेए, ट्रोए डेनिइ र विल  हुगेसले समान एक-एक गोल गरे । बर्निलका लागि जेम्स टर्कोक्सीले एक गोल फर्काए । 

खेलको तीन मिनेटमानै ग्रेएको गोल मार्फत वाटफोर्डले अग्रता लिएको थियो । तर, त्यसको तीन मिनेट नबित्दै बर्निलका लागि टर्कोक्सीले गोल फर्काउदै खेल १-१ को स्थितीमा ल्याएका थिए । 

पहिलो हाफ १-१ को बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा वाटर्फोडका लागि डेनिइले एक गोल गरे । उनले डोउकोउरेको पासमा गोल गर्दै बर्निलमाथि २-१ को अग्रता बनाए । त्यस्तै ५१ औं मिनेटमा हुगेसले गोल गर्दै वाटर्फोडलाई ३-१ को सहज जित दिलाए । 

त्यसपछि दुबै टिमबाट कुनै गोल नहुदा वाटफोर्डले बर्निलमाथि३-१ को सहज जित निकालेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।