शुक्रबार, साउन १, २०८३

युनाइटेडको कप्तान बने एन्टोनिओ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड- प्रशिक्षक जोसे मोउरिन्होले म्यानचेस्टर युनाइटेडको कप्तानी एन्टोनीओ भालेन्सीयालाई दिएका छन्। उनी चोटबाट मैदान फर्केसँग टिमको कप्तानी पाउने छन्।

तर, उनी उनी टिममा फर्किने मिती भने तोकिएको छैन् । एन्टोनीओ मैदानमा नफर्कीए सम्म युनाइटेडको कप्तानी पोग्वाले सम्हाल्ने प्रशिक्षक मोउरिन्होले जनाएइका छन्। 

गत शुक्रबार लेस्टर सिटीसँग भएको खेलमा पउल पोग्वाले युनाइटेडको कप्तानी सम्हालेका थिए। पोग्वाको कप्तानीमा रहेको युनाइटेडले सिटीलाई २-१ ले पारजित गरेको थियो।

‘हामीले सोचेउँ, मलाइलाग्छ पोग्वा एक युवा व्यक्ती हुन्। उनी एक राम्रा खेलाडी र पहिलो रोजाइका खेलाडी हुन्। त्यसैले भविष्यमा उनीसँग कप्तान हुने सर्त छ।’ मोउरिन्होले भने, ‘आउने म्याचका लागि एन्टोनी मैदानमा आउने सम्भावना कम छ। त्यसैले यस खेलमा पनि पोग्व कप्तान रहने छन्। तर, जब एन्टोनी मैदानमा फर्कने छन् टिमको कप्तानी एन्टोनीले नै सम्हाल्ने छन्।’

३३ कर्षीय एन्टोनीले नौं बर्ष पहिले विगन एट्लेटीकबाट युनाइटेड अनुबन्ध भएका थिए । उनले युनाइटेडबाट प्रिमियर लिगका २३५ खेल खेलेका छन्।  प्रिसिजनको खेल दौरान उनी चोट ग्रस्त भएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।