बिहीबार, असार ३२, २०८३

हामी कवि र कवितामा सुनिए राजु र देवान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- हरेक महिनाको शुरुवात केही राम्रा कविता सुनेर गरौं भन्ने मूल नाराका साथ ‘हामी कवि र कविता’मा यो महिना कवि राजु स्याङतन र देवान किराती गुन्जिएका छन्। 

राजनीतिमा आएको विकृति र वर्तमान समाजको चित्रण गरिएका कविताहरू बढी गुन्जिएका थिए। साथै जनजाति तथा किराती समुदायको सांस्कृति र सामाजिक चेत भएका कविताहरू पनि बाचन गरिएको थियो। 

सर्वनाम थियटरमा भएको कार्यक्रमलाई लुनकरणदास गंगादेवी चौधरी कला साहित्य मन्दिरको आयोजनामा भएको हो। प्रत्येक महिनाको एक गते हुने हामी कवि र कविताको यो ६० औं श्रृंखला हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।