बिहीबार, असार ३२, २०८३

गोल्डेनपीक अन्तर विद्यालय बास्केटबल हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–सातौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता भदौ ४ गते देखि सुरु हुने भएको छ । गोल्डेनपीक स्कुलको आयोजनामा हुने उक्त प्रतियोगिता भदौ ४ देखि ९ गते सम्म सञ्चालन हुने छ ।

प्याब्सनका उपत्यका प्रदेश अध्यक्ष थकिनकुमार गुरुङले विद्यार्थीहरुको मानसिक, शारीरिक तथा चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको बताए । गुरुङले नेपाली खेलकुदको विकास र बिस्तारका लागि राज्यले बिद्यालय खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने सुझाब दिए । प्रतियोगिता सिनियर छात्र र जुनियर छात्रगरी दुई स्पर्धामा  खेल सञ्चालन हुने आयोजक गोल्डेनपीक स्कुलका प्रिन्सिपल छत्रमणि राईले जानकारी दिए । 

प्रतियोगिताको छात्र जुनियरतर्फ ४ फिट १० इन्च मुनी उचाई भएका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिता संयोजक पुर्ण न्यौपानेले जानकारी दिए । 
प्रतियोगितामा दुवै समूहका सहभागि १२ टिमलाई चार समूहमा बिभाजन गरि लिगकम नकाउटका आधारमा संचालन हुने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।