बिहीबार, असार ३२, २०८३

जर्मनीका युवा खेलाडी केहरेर पिएसजीमा अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जर्मनी- पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जर्मनीका युवा खेलाडी थिलो केहरेरलाई अनुबन्ध गरेको छ। केहरेरलाई पिएसजीले एफसी साल्केबाट ३३ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो। 

जर्मनी यु-२१ का डिफेन्डर केहरेरसँग पिएसजीले पाँच बर्षे सम्झौता गरेको छ। २१ बर्षीय उनी लिग–१ मा २०२३ सम्म रहने छन् । वर्तमान र भविष्यका लागि उनी पार्क डेस प्रिन्सेसमा एक उपयोगी खेलाडीको रुपमा हेरीएको छ।

केहरेरलाई फ्रान्स क्लबले उनको बिकासका लागि एक मौका दिएको छ। युवालाई एक महत्वकांक्षी क्लबमा सहभागी हुन उत्साहित गरेको छ । युरोपमा सबैलाई थाहा छ की पिएसजी कती मजबुद र रोमाञ्चक छ भनेर। 

केहरेरले भने, ‘आफ्नो प्रदर्शनलाई जारी राख्न र आफ्नो उद्देश्य सम्म पुग्नका लागि यो राम्रो ठाउ हो।’ उनले थपे, ‘म एक असाधारण टिममा जादै छु। जहाँ एक प्रशिद्ध प्रशिक्षक छन् । जसले यसै बर्ष जर्मनिमा राम्रो काम गरेका छन्।’ उनले टिमलाई आफ्नो महत्वपुर्ण साथ दिने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।