बिहीबार, असार ३२, २०८३

क्रिस्टल प्यालेससँग जाहाको नयाँ सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विंगर विलफ्रेड जाहाले क्रिस्टल प्यालेससँग नयाँ सम्झौता गरेका छन्। उनले प्यालेससँग पाँच बर्षको नयाँ सम्झौता गरेका हुन्। 

आइभरी कोस्टका २५ बर्षीय जाहा यस सिजन टोटनह्याम वा चेल्सी जान सक्ने हल्ला थियो। तर, प्यालेसले उनीसँग नयाँ सम्झौता गरेको छ । उनी अब २०२२–२३ को सिजन सम्म प्यालेसमै रहने छन् । जाहाका लागि एक महत्वपुर्ण बस्तु यो हो की उनका लागि यो स्तरको प्रतिस्पर्धा गर्न सक्छौं। 

प्यालेसका अदक्ष्य स्टिभ परिसले भने, ‘म चाहन्थेकी उनी हामि सँगै रहुन र अहिले चिच्चाउदै भन्न सक्छु मैले यो कार्य सफल गरे।’

२०१३ मा उनी म्यानचेस्टर सिटीमा अनुबन्ध हुनु भन्दा पहिले प्यालेसमै थिए । जहाँ उनी लोनमा कार्डीफ सिटीमा गएका थिए। तर, २०१४ मा उनी पुनः प्यालेसमै फर्किए। पछिल्लो हप्ता फुल्हामसँग २-० ले जित दर्ता गर्दा उनी प्रिमियर लिगमा क्लबका लागि सर्वाधिक गोल कर्ता बने। 

उनले पछिल्लो सिजनमा क्लबका लागि ९ गोल गर्दै टिमलाई रेलिगेसन हुन बाट बचाएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।