बिहीबार, असार ३२, २०८३

रोनाल्डोको बिक्रिले रियलको जितलाई रोक्न सक्दैन: रामोस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेन-रियल मड्रिडका डिफेन्डर तथा कप्तान सर्जिओ रामोसले रोनाल्डो बिना मैदानमा उत्रने रियलको जितलाई कुनै असर नपर्ने बताएका छन्। 

यसै सिजन रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोको अभाव रियलको जितमा नखड्कने कप्तान रामोसले बताएका हुन्। रियलमा नौं बर्ष बिताएका रोनाल्डो ११२ मिलियन युरोमा युभेन्ट्समा अनुबन्ध भएका थिए। 

अहिले सम्म रियलले रोनाल्डोको स्थानमा कुनै खोलाडी अनुबन्ध गर्न सकेका छैन्। नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले टिमका लागि महत्वपुर्ण भुमिका ग्यारेथ बेलले निभाउने आशा गरेका छन्।

रोनाल्डोले युभेन्ट्समा आफ्नो पहिलो खेलमा एक गोल गर्दै सुखद शुरुवात गरेका छन्। रियलले बुधबार युइएफए सुपर कपमा एथलेटिको मड्रिडको सामना गर्दै छ । जहाँ आफ्नो जितलाई जोगाइ राख्न रामोस उत्साहित रहेको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।