बिहीबार, चैत १२, २०८२

रियल र एथलेटिको युइएफए सुपर कपमा भिड्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- क्रिस्टियानो रोनाल्डोबिना रियल मड्रिड आफ्नो पहिलो प्रतिद्‍वन्दी एथलेटिको मड्रिडसँग बुधबार साँझ युइएफए सुपर कपमा भिड्दै छ। 

रियल एथलेटिकोसँग पहिलो पटक युइएफए सुपर कपमा भिड्न लागको हो। यी दुई टोली युरोपियन प्रतिस्पर्धामा १० औं पटक आमनेसामले हुँदै छन्। तर, युइएफए सुपर कपमा भने दुबै टोलीको पहिलो पटक भेट हो। 

यस अघिका ९ ओटा खेलमा रियलले ५ खेलमा जित्दा दुई खेल गुमाएको थियो भने २ खेल बराबरी खेलेको थियो।

रियलले युइएफए सुपर कपको उपाधि चार पटक जितेको छ भने एथलेटिकोले दुई पटक युइएफए सुपर कपको उपाधि जितेको छ। रियलले २००२, २०१४, २०१६ र २०१७ गरि चार पटक युइएफए सुपर कपको उपाघि जितेको हो। 

त्यस्तै एथलेटिकोले २०१० र २०१२ मा युइएफए सुपर कपको उपाघि जितेको थियो । यो खेल युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग विजेताबीच हुने गर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।