बिहीबार, असार ३२, २०८३

एसियाडमा सहभागी हुने एथ्लेटिक्स टोली विदाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली एथ्लेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले मंगलबार विदाइ गरेको छ।

अगष्ट २५ र २७ तारिखमा हुने एथलेटिक्समा नेपालबाट ४ पुरुष र २ महिला गरी ६ खेलाडी सहभागी हुनेछन।
 
पुरुषमा यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की र कृष्ण बस्नेत रहेका छन् भने महिलामा विश्वरुपा बुढा र सरस्वती भट्टराई छन्। 

सोही अवसरमा खेलाडीलाई पोशाक खर्च वापत राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकम पनि खेलाडीलाई प्रदान गरिएको थियो । 

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले खेलाडीलाई जनही १० हजार नगद हस्तान्तरण गरे। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।