बिहीबार, चैत १२, २०८२

क्रिकेटर शक्ति र ब्याडमिन्टनकी शोभा सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- थासाङ स्पोर्टस क्लबले भेट्रान क्रिकेटर शक्ति गौचन र ब्याडमिन्टन खेलाडी शोभा गौचनलाई सम्मान गरेको छ। 

सातौं थासाङ रनिङशिल्ड धनुषवाण प्रतियोगिताको उद्घाटन समारोहका द्धोय शक्ति र शोभालाई सम्मानित गरेको हो। कार्यक्रमका प्रमुख अतिथी रहनु भएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले खेलाडी द्वोयलाई सम्मानपत्र प्रदान गरे।

थासाङ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन व्यक्तिगतका खेलहरु सञ्चालन भएको थियो।  अन्तिम दिन भने टिम इभेन्टका खेलहरु सञ्चालन हुने आयोजकले जानकरी दिए। 

भाद्र १ गते सम्म संचालन हुने प्रतियोगितामा व्यक्तिगततर्फ ५० जना खेलाडीको सहभागिता रहेको छ। त्यस्तै टिम स्पर्धामा १३ टिमको सहभागिता रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।