बिहीबार, असार ४, २०८३

बाँसको चिर्पटले टाउकोमा प्रहार गरी मामाको हत्या

लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकको हत्या भएको हो।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

सर्लाही- सर्लाहीको लालबन्दीमा एक युवकले आफ्नै मामाको हत्या गरेका छन्। हत्या आरोपमा उनका भान्जा ३१ वर्षी रवि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

National life

लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकको हत्या भएको हो। 

प्रत्यक्षदर्शीका अनुसार शनिबार रविको काकाको तरकारी बारीमा मामाभान्जा सँगै काम गरिरहेको बेला उनीहरुबीच विवाद भएको थियो।

विवादको क्रममा रविले मामा अशोकको टाउकोमा बाँसको चिर्पट प्रहार गरेका थिए। गम्भीर घाइते अशोकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रकाशित: Jun 12, 2022| 08:20 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।