सोमबार, असार ८, २०८३

सिंहदरवारमै सांसदबाट कुटिए मन्त्री

उनकै कार्यकक्षमा पुगेका सांसद रामबाबु यादवले उनीमाथि हातपात गरेका हुन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ।

National life

उनकै कार्यकक्षमा पुगेका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेका हुन्। 

आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै सांसद यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेको बताइएको छ। 

प्रहरीले भने सामान्य विवाद मात्र भएको तर हातपात नभएको दाबी गरेको छ। 

प्रकाशित: Jun 09, 2022| 18:18 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...