सोमबार, असार ८, २०८३

ट्राफिक जाम बढ्यो, स्कुल र अफिस जाने समय फेरौं : प्रकाशमान सिंह

सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंमा ट्राफिक जाम बढेको भन्दै स्कुल र अफिस जाने समय फेर्नुपर्ने बताएका छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९
National life
Shivam cement

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंमा ट्राफिक जाम बढेको भन्दै स्कुल र अफिस जाने समय फेर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले काठमाडौंमा स्कुल र अफिस जाने समय एउटै भएकाले उक्त समयमा ट्राफिक जाम बढ्नेगरेको बताए। 'ट्राफिक व्यवस्थापन गर्न नसक्नु यहाँको समस्या बन्ने गरेको छ। यसलाई मध्यनजर गर्दै स्कुल र अफिस सञ्चालनको समय फेरौं,' उनले भने।

उनले फोहोरमैला व्यवस्थापन र महंगी नियन्त्रण गर्न नसक्नु पनि काठमाडौंका लागि ठूलो समस्या भएको बताए।

प्रकाशित: Jun 09, 2022| 11:56 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...