मंगलबार, माघ २७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • फोहोर फाल्ने सकस : अवरोध हटाउन लाठीचार्ज र अश्रुग्यास [तस्बिरहरू]

फोहोर फाल्ने सकस : अवरोध हटाउन लाठीचार्ज र अश्रुग्यास [तस्बिरहरू]

फोहोर फाल्न भनेर काठमाडौंबाट गएका गाडीमा स्थानीयले अवरोध पुर्‍याएपछि नुवाकोटको बञ्चरेडाँडामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, जेठ २५, २०७९

काठमाडौं– फोहोर फाल्न भनेर काठमाडौंबाट गएका गाडीमा स्थानीयले अवरोध पुर्‍याएपछि नुवाकोटको बञ्चरेडाँडामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्। 

National life

बुधबार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध पुर्‍याएका हुन्। स्थानीय विरोध गर्दै सडकमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको छ। अवरोध हटाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास समेत प्रयोग गरेको छ।

प्रहरीको टोली काठमाडौंबाटै परिचालन भएको बताइएको छ। 

काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थालिए पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।

Laxmi sunrise bank


 

प्रकाशित: Jun 08, 2022| 14:17 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।