बिहीबार, चैत १२, २०८२

युभेन्ट्समा रोनाल्डोले गरे पहिलो गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पोर्चुगलका फुटबल स्टार क्रस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि आफ्नो पहिलो गोल गरेका छन् । उनले इटालियन टिम बि सँगको मैत्रिपुर्ण खेलमा गोल गरेका हुन् । 

यो खेल युभेन्ट्स ए र युभेन्ट्स बिबीच टुरिन भन्दा बाहिर भिल्ला पेरोसमा बार्षीक रुपमा खेलीने गरिन्छ । जहाँ युभेन्ट्सले आइतबार ५-० ले खेल जितेको थियो ।

३३ बर्षीय रोनाल्डो ९९.२ मिलियन पाउण्डमा रियल मड्रिडबाट जुलाईमा युभेन्ट्स पुगेका थिए । ७२ मिनेटमा खेल रोकिएको थियो । प्रशंसक मैदानमा प्रवेश गर्दा खेलमा बाधा आएपछि खेल रोक्न बाध्ये भएका थिए ।

सिरी ए च्याम्पियनका मालिक एग्नेली परिवार भिल्ला परोसमा १९५५ देखी हरेक वर्ष मैत्रिपुर्ण खेल खेल्न आमन्त्रित गर्ने गर्दछन् । युभेन्ट्स बि ले पहिलो पटक २००५ मा युभेन्ट्स ए लाई ३–२ ले पराजित गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।