बुधबार, मंसिर २०, २०८०

आकाशबाट देखिएको उपत्यका र कंक्रिट जंगल [५ तस्बिर]

आकाशबाट काठमाडौं नियाल्दा यहाँका धेरै विशेषता देखिँदैन। कंक्रिटको थुप्रो दर्शनीय लाग्दैन। अव्यवस्थित रूपमा बनाइएका भवनले नदीनाला र रुखबुटाको सुन्दरता ढपक्क ढाकेर कुरूप बनाएको छ।
 |  बिहीबार, जेठ २६, २०७९
averest bankaverest bank

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाको घना बस्तीले हरियाली हराएको छ। कंक्रिटैकंक्रिट जंगलझै लाग्ने उपत्यकामा बनेका आधुनिक गगनचुम्बी महल र अव्यवस्थित सहरीकरणले सौन्दर्य कम गरेको छ। 

sagarmatha cement

आकाशबाट काठमाडौं नियाल्दा यहाँका धेरै विशेषता देखिँदैन। कंक्रिटको थुप्रो दर्शनीय लाग्दैन। अव्यवस्थित रूपमा बनाइएका भवनले नदीनाला र रुखबुटाको सुन्दरता ढपक्क ढाकेर कुरूप बनाएको छ।

आकाशबाट उपत्यकका पुरातत्विक महत्त्वका सम्पदाको छटा नियाल्नै पाईंदैन। प्राकृतिक सम्पदाको पहिचान भेट्न सजिलो छैन। 

हेरौँ आकाशबाट देखिएको काठमाडौं उपत्यकाका ५ तस्बिर:


प्रकाशित: Jun 09, 2022| 06:59 बिहीबार, जेठ २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् हुम्लाको हिमपात

तस्बिरमा हेर्नुहोस् हुम्लाको हिमपात

हुम्लामा रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट बाक्लो हिमपात भएको छ।
तस्बिरमा हेर्नुस् जाजरकोट भूकम्प

तस्बिरमा हेर्नुस् जाजरकोट भूकम्प

भूकम्पमा परी १५७ जनाको मृत्यु भइसकेको छ भने करिब दुई सय विभिन्न अस्पतालमा उपचाररत छन्। गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइएको छ।