सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आकाशबाट देखिएको उपत्यका र कंक्रिट जंगल [५ तस्बिर]

आकाशबाट काठमाडौं नियाल्दा यहाँका धेरै विशेषता देखिँदैन। कंक्रिटको थुप्रो दर्शनीय लाग्दैन। अव्यवस्थित रूपमा बनाइएका भवनले नदीनाला र रुखबुटाको सुन्दरता ढपक्क ढाकेर कुरूप बनाएको छ।
 |  बिहीबार, जेठ २६, २०७९
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाको घना बस्तीले हरियाली हराएको छ। कंक्रिटैकंक्रिट जंगलझै लाग्ने उपत्यकामा बनेका आधुनिक गगनचुम्बी महल र अव्यवस्थित सहरीकरणले सौन्दर्य कम गरेको छ। 

triton college

आकाशबाट काठमाडौं नियाल्दा यहाँका धेरै विशेषता देखिँदैन। कंक्रिटको थुप्रो दर्शनीय लाग्दैन। अव्यवस्थित रूपमा बनाइएका भवनले नदीनाला र रुखबुटाको सुन्दरता ढपक्क ढाकेर कुरूप बनाएको छ।

आकाशबाट उपत्यकका पुरातत्विक महत्त्वका सम्पदाको छटा नियाल्नै पाईंदैन। प्राकृतिक सम्पदाको पहिचान भेट्न सजिलो छैन। 

हेरौँ आकाशबाट देखिएको काठमाडौं उपत्यकाका ५ तस्बिर:

Metro Mart
vianet


प्रकाशित: Jun 09, 2022| 06:59 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।