बुधबार, साउन २७, २०८३

बालेनको राजनीतिक भेटघाट तीव्र : बिहानै भेटे प्रचण्डलाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। बालन प्रचण्डलाई भेट्न शनिबार बिहानै खुमलटार पुगेका हुन्। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि भेटघाट गरिसकेका शाह शनिबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटन खुमलटार पुगेका छन्। 

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए।

प्रकाशित: Jun 04, 2022| 10:07 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...