बिहीबार, चैत १२, २०८२

मेस्सी बने बार्सिलोनाको कप्तान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी बार्सिलोनाको टिम कप्तानमामा नियुक्त भएका छन्। उनी चार खेलाडी मध्येमा पहिलो कप्तान भएका हुन्।

यस अघिका कप्तान आन्द्रेस इनिस्टा जापानिज् क्लब भिसेल कोबेमा अनुबन्ध भएपछि बार्साले मेस्सीलाई कप्तानमा नियुक्त गरेको हो । आन्द्रेसले बार्सामा आफ्नो जिवनको २२ बर्ष बिताएका थिए । मिडफिल्डर आन्द्रेसले ला लिगाका ४४२ खेल खेल्दै ३५ गोल गरेका थिए।

सर्जियो बुस्केट उपकप्तानमा नियक्त हुदा, जिरार्ड पिक तेस्रो र सर्जी रोबर्टो चौथो कप्तानको रुपमा नियुक्त भएका छन्। 

यी सबै कप्तान बार्सिलोनाका स्टार खेलाडी हुन। मेस्सी २००१ बाट युवा खेलाडीको रुपमा बार्सामा आबद्द भएका थिए। उनी बार्साका रेकर्ड गोलकर्ता समेत हुन। मेस्सीले ला लिगाका ४१८ खेल खेल्दा ३८३ गोल गरेका छन्। पछिल्लो सिजनमा मात्र ला लिगाका ३६ खेल खेल्दै उनले ३४ गोल गरेका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।