मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हचुवामा नागरिकता बाँड्न मिल्दैन, राष्ट्रिय सहमति गरेर कानुन बनाइन्छ : प्रधानमन्त्री

हचुवामा नागरिकता बाँड्न मिल्दैन, राष्ट्रिय सहमति गरेर कानुन बनाइन्छ : प्रधानमन्त्री

सरकारले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले नागरिकता कानुन ल्याउने सम्बन्धमा छलफल भइरहेको बताएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता हचुवाका आधारमा बाँड्न नमिल्न‍े बताएका छन्। सरकारले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले नागरिकता कानुन ल्याउने सम्बन्धमा छलफल भइरहेको बताएका छन्। 

उनले भने, 'नागरिकतामा सम्बन्धमा छलफल भइरहेको छ। आमाबाबु नागरिक भइसकेको अवस्थामा नागरिकताबाट वञ्‍चित भएका छोराछोरीलाई पनि नागरिकता दिने विषयमा छलफल गरेर राष्ट्रिय सहमति गर्ने पक्षमा छौं। नागरिकता हचुवाका आधारमा वितरण गर्न मिल्दैन, राष्ट्रिय सहमति चाहिन्छ। त्यसका लागि पहल गरिरहेका छौं।' 

प्रकाशित: May 28, 2022| 20:16 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...