बिहीबार, असार ३२, २०८३

नेपाल थाइल्यान्डसँग पहिलो हाफमा १-० गोलले पछि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली यु–२३ टिमले थाइल्यान्डको यु-२३ टिमसँगको आफ्नो दोस्रो अभ्यास खेल खेली रहदा पहिलो हाफ १-० ले पछि परेको छ। 

थाम्मासत युनिभर्सिटीको मैदानमा जारी खेलमा नेपाल थाइल्यान्डसँग १-० ले पछि परेको हो। खेलको २७ औं मिनेटमा थाइल्यान्डका खेलाडीले गोल गर्दै अग्रता लिएको थियो।
 
इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा आयोजना हुने एसियन गेम्स र बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि यति खेर नेपाली फुटबल टोली थाइल्यान्ड भ्रमणमा रहेको छ। 

नेपाल आफ्नो पहिलो अभ्यास खेलमा स्थानिय टोली पुलिस टेरोको ‘बी’ टिमसँग १-० ले पराजित भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।